सुनचाँदी व्यवसायी महासंघ अध्यक्षलाई खुल्लापत्र : नैतिकताको आधारमा राजीनामा कहिले दिने ?

अमिर रामदाम : भरतपुर–२, चितवन, – अध्यक्ष ज्यू, नमस्कार ! कुसल हुनुहुन्छ भन्ने आशा, अपेक्षा र विश्वास लिएको छु । स–प्रेम आदरभाव व्यक्त गर्दै कुशलताको कामना समेत गर्दछु । आज आफूलाई एक जिम्मेवार सुनचाँदी बिट पत्रकार एवम् सचेत नागरिक महसुस गरि मनमा लागेका केही कुरा र विषयवस्तुमा प्रवेश गरि खुल्ला पत्र लेख्ने जमर्को गर्दैछु ।…

Logo