आज राससको ६५ औँ वार्षिकोत्सव

काठमाडौँ, । मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस०ले आज स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाउँदैछ । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर रासस स्थापना भएको हो । राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय, फोटो, श्रव्यदृष्य, मातृभाषा समाचार सेवालाई अविच्छिन्न रुपमा उत्पादन र…

Logo