काठमाडौँ, । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकनगरेका हुन्। उनी गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो । हनुमान जयन्तीको अवसर पारेर उनी पशुपतिनाथ मन्दिर पुगेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । मन्दिर दर्शनपछि गृहमन्त्री…