काठमाडौं, – प्युठानको बिजुवारमा प्रभु बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शुक्रबार प्युठान नगरपालिका,वडा नं.४ बिजुवारमा ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय…