महालक्ष्मी नगरपालिकाको “मेयर–जनता स्वास्थ्य कार्यक्रम” प्रभावकारी बन्दै

ललितपुर —  महालक्ष्मी नगरपालिकाले सञ्चालन गरेको “मेयर–जनता स्वास्थ्य कार्यक्रम” प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रममार्फत प्रत्यक महिनाको एक दिन नगरपालिका भित्रका अशक्त, विपन्न तथा पिछाडिएका वर्गका नागरिकले विभिन्न रोगसम्बन्धी निःशुल्क उपचार सुविधा पाउँदै आएका छन् । बुधबार वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र टिकाथलीमा सो कार्यक्रमअन्तर्गत नसर्ने रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रम सम्पन्न…

Logo