नेपालका वातवरण स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको प्राविधिक सल्लाहकार समूहमा नियुक्त

नेपालका वातावरणीय स्वास्थ्य वैज्ञानिक डाक्टर मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको प्राविधिक सल्लाहकार समूहमा नियुक्त भएका छन् । डब्लूएचओको नसर्ने संक्रामक रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूह(STAG-NCD)को विज्ञ सदस्यमा नियुक्त भएका हुन् । डब्लूएचओको यो सल्लाहकार समूहले विश्वव्यापी रूपमा नसर्ने संक्रामक रोगहरूको नियन्त्रण र रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले सन् २०२१ अक्टोबरमा स्थापना गरिएको…

Logo