कर्णालीमा अझै आयोडिनयुक्त नुन पु–याउनै कठिन

सुर्खेत, – कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पु–याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पु–याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन…

Logo