मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी

वालिङ, (स्याङ्जा) : वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको छ । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आउनुभएकी उहाँ र श्रीमान्बीच अकस्मात झै–झगडा हुन थाल्यो । घरमा अन्य कोही पनि नभएको र स–साना दुई छोराछोरीको स्याहार गर्दै बस्नुभएकी ती महिला र परिवारको खुसीका लागि विदेशी भूमिमा…

Logo