ताँजकोटमा घरदैलो स्वास्थ्य अभियान

सिमकोट, – ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरेको छ । घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गर्न अभियान सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले जानकारी दिए । अभियानबाट विशेषगरी स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्ततालाई लाभान्वित भएका जनाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले हालसम्म वडा नं १, ४…

Logo