बाजुरा – बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले काठमाडौँले हिमाली गाउँपालिकालाई नदेखेको बताएका छन् । संघीय सरकारबाट हिमाली गाउँपालिकामा अहिलेसम्म राम्रो बजेट नगएको उनको अध्यक्ष मल्लको भनाई छ । उनले भने, आज मानव सुचांकको अवस्था हेर्ने हो भने बाजुरा धेरै तल छ । काठमाडौँ राजधानीले बाजुरालाई त देखेको छैन, कसरी हिमाली गाउँपालिकालाई देख्छ । देख्दैनपनि,…