काठमाडौं : पत्रकार तथा लेखक फणिन्द्र लामिछानेको पहिलो उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा एक समारोहकाबीच लेखक लामिछानेसहित पत्रकार तथा साहित्यकार मणि लोहनी र शहीद लखन थापा गाउँपालिकाका पूर्वप्रशासकीय अधिकृत जीवन आले मगरले संयुक्तरूपमा पुस्तक विमोचन गरे । लेखक लामिछानेले गाउँमा पनि प्रशस्त सम्भावना रहेको र पछिल्लो समय पूर्वाधार विकासले गाउँ…