उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई महालक्ष्मीको सम्मान

ललितपुर, – हरेक वर्ष जस्तै यस वर्षपनि महालक्ष्मी नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयहरुलाई सम्मान गरेको छ । “ज्ञान, विज्ञान, सीप,उद्यम र मैलिकता” “साझेदारी र प्रणलीत सक्ष्मता” भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अबसरमा सो कार्यक्रम गरेको छ । युनाइटेड स्कुल इमाडोलमा संचालन भएको कार्यक्रमा महालक्ष्मी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु…

Logo