ललितपुर, – महालक्ष्मी नगरपालिका वडा नम्बर ७ ले प्रथम वडाअध्यक्ष कप सम्पन्न गरेको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ वडाले शविबार (आज) उपत्यकाव्यापी पालिका स्तरीय जुनियर तथा स्याडेट जुडो प्रतियोगिता सम्पन्न गरेको हो । महालक्ष्मी नगरपालिका ७ वडा कार्यालयले पहिलोपट उपत्यका भित्रका सबै पालिकालाई समेटेर पालिका स्तरीय जुडो खेल प्रतियोगिता…