वडाध्यक्ष बोगटीले तीज कार्यक्रमको बजेट कटौती गरी राष्ट्रिय विपद् कोषमा पठाए

ललितपुर- महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले तीज विशेष कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरी विपद् प्रभावितका लागि राष्ट्रिय विपद् कोषमा पठाउने निर्णय गरेका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा हालै आएको प्राकृतिक महाविपत्तिका कारण पूर्व निर्धारित कार्यक्रम रद्द गर्दै वडा समितिले सो रकम राहत कोषमा जम्मा गर्ने निर्णय…

Logo