गोदावरी खोलाको बढी महालक्ष्मीको बस्तीमा, प्रभावित क्षेत्रमा पुगे मेयर र उपमेयर

ललितपुर – रातभर परेको वर्षाले ललितपुरको महालक्ष्मी नगरपालिकाका भिविन्न क्षेत्रहरु डुवानमा परेका छन् । गोदावरी खोलामा आएको बढीका कारण केहिँ घरहरु डुवानमा परेका छन् भने सडक र बाटोहरु अवरुद्ध भएका छन् । नगर प्रमुख हरिगोविन्द श्रेष्ठ बिहानै बाढी प्रभावित क्षेत्र पुगेका छन् । साथमा नगर उप–प्रमुख लक्ष्मी महर्जन पनि सो क्षेत्र पुगेकी छन् । नगर…

Logo