जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भने, “यो आन्दोलन व्यर्थ नजाओस्”

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उनि आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज केएमसी र राष्ट्रिय ट्रमा सेन्टर गएका थिए । “घाइतेको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ । उपचारमा कुनै कमी हुन दिइन्न”, मन्त्री…

Logo