विराटनगर, । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना ९एसटिपी० ले राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० सँगको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो । कोशी प्रदेशका १४ जिल्लाबाट…