वित्तीय साक्षरता र गरिबीको सम्बन्ध

काठमाडौँ, – वित्तीय साक्षता कार्यक्रमहरुमा आजकल केही चल्तिका प्रश्नहरुमा छलफल हुने गरेको पाइन्छ । के कुनै पनि व्यक्तिसँग वित्तीय शिक्षा प्रर्याप्त छ भने ऊ धनी हुन्छ रु वित्तीय रुपमा साक्षर हुनु सम्पत्तिको मालिकका लागि हकदार हुनु हो रु वित्तीय साक्षरता भएर पनि मान्छे किन गरिब हुन्छ रु वित्तीय साक्षरताले भरिएकाहरु किन सीमित साधन स्रोतले आफ्नो…

Logo