प्रतिनिधिसभा बैठक : वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग

काठमाडौँ, – प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर कुँवर, हेमराज राईले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । मनसुनी विपद्का कारण घरबास गुमाएकालाई…

Logo