त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको वाटर ड्रोन, बाट खोजीकार्य हुँदै

काठमाडौं, – २८ असार त्रिशूली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । ¥याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पु¥याउने सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन…

Logo