जलवायुसम्बन्धी विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद सुरु

काठमाडौँ, – जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन काठमाडौँमा बुधबारदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ सुरु भएको छ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् । नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो…

Logo