गण्डकीमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं, – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकीमा फ्लोर क्रस गरेको सांसदलाई कारबाही हुने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गण्डकीमा सांसद फणीन्द्र देवकोटाले संविधान र कानुनको मान्यता र मर्म विपरित फ्लोर क्रस गरेको बताएका छन् ।…

Logo