राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले दिए उम्मेदवारी

काठमाडौं, – राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलवार हुने निर्वाचनको कार्य तालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ । नयाँ गठबन्धनमा माओवादी अध्यक्ष…

Logo