‘सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि’

काठमाडौँ, – सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गरेका छन् । सहिद दिवस २०८१ को अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा सहिदहरूले सिकाएको सहिष्णुता, एकता र दृढताको मार्गमा अघि बढ्दै उनीहरूको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने उल्लेख छ । “नेपालको दिगो विकास र समृद्धि मात्र…

Logo