आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ । शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि शुक्रबार ६.२ डिग्री…

Logo