आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री

काठमाडौं, – अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल नभएपनि अहिले क्रमशः सुधारोन्मुख भएको दावी गरेका छन्। अर्थमन्त्री महतले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विगतमा भन्दा अर्थतन्त्रमा धेरै सुधार भएको बताएका हुन्। ‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन्,’ उनले भने, ‘कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त…

Logo