सर्वोच्चको आदेश लगत्तै रिगल पक्राउ

काठमाडौं । योगराज ढकाल रिगल पक्राउ परेका छन् । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले जानकारी दिए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी…

Logo