विपिन जोशी हमासकै नियन्त्रणमा रहेको पुष्टि

काठमाडौं, । इजरायल युद्धमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले इजरायली डिफेन्स फोर्सलाई उद्रीत गर्दै हमासले विपिन जोशीलाई बन्धक बनाएर गाँजा क्षेत्रतर्फ लगेको जानकारी दिएका हो । मङ्सिर ४ गते बिहान विज्ञप्ति जारी गर्दै दूतावासले आइडिएफका प्रवक्ताले दूतावासका प्रवक्तालाई उक्त जानकारी दिएको जनाएको छ । ‘७ अक्टोबर…

Logo