नास्टमा स्याटेलाइट र रकेट निर्माण सम्बन्धी तालिम

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमा स्याटेलाइट र रकेट निर्माण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय विज्ञान दिवस २०८० को अवसर पारेर नास्ट, ऋषिक इनोभेसन्स , द स्क्वाड अफ द चेन्ज मेकर्स र ललित महानगरपालिका-१५ को संयु्क्त आयोजना उक्त ३ दिने कार्यशाला आयोजना गरिएको हो । रिडिफाइन स्टिम एजुकेसन शीर्षकमा आयोजना गरिएको सो तालिममा…

Logo