राष्ट्रिय सभाबाट पारित भएको मर्यादा सम्बन्धी विधेयकमा नास्टको उपकुलपति नै गायब

प्रशासक भन्छन्,' कुलपतिको हैसियतमा प्रधानमन्‍त्रीले नियुक्त गर्ने कुनै उपकुलपतिको मर्यदाक्रममा हुने कसैको नहुने भन्ने हुन्छ । प्रधानमन्त्री पदकै अपमान हो' काठमाडौं/ राष्ट्रियसभाबाट गत वर्ष पारित भएको 'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०८०'मा प्रधानमन्त्री कुलपति हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकूलपति लाई कुनै स्थान नै नदिईएको पाइएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रको देशकै सर्वोच्च…

Logo