म माथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भयो : डा.मुलुक ढकाल

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवं प्रवक्ता डा.मुलुक ढकालले आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकारेका छन्। उनले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा मबाट अनजानमा केही गल्ती भएको बताएका हुन्। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो…

Logo