निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

काठमाडौं, – निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ । लगत्तै अर्याल धरौटी तिरेर निस्केका छन् । प्रहरीले पक्राउ नगरेको भए पनि आज धरौटी नतिरेको भए उनी हिरासतमा जानुपर्ने थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए । थुनछेक बहसको…

Logo