कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं, – नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा जारी छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसले सोही विषयमा छलफल गर्न बैठक बोलाएको हो । यही चैत २१ गते बसेको प्रतिनिधि…

Logo