भारतको लोकसभा निर्वाचनको मतगणना जारी, मोदी नेतृत्वको गठबन्धनको अग्रता

काठमाडौं, – भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन अगाडि देखिएको छ । ५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान सवा ९ बजेको रुझान अनुसार २६७ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ । कांग्रेस नेतृत्वको गठबन्धन २०० सीटका साथ पछ्याइरहेको छ । यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ…

Logo