केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने

काठमाडौं, – एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। बुधबार बसेको सचिवालय बैठकले यसअघि गरेको व्यवस्था उल्ट्याउँदै केन्द्रीय कमिटी र आयोगका सदस्य आ–आफ्ना क्षेत्रबाट चुनिएर आउनुनपर्ने व्यवस्था गरेको हो । यसअघि विधान अधिवेशनमा केन्द्रीय अध्यक्षदेखि सदस्यसम्म तलैबाट चुनिएर महाधिवेशन प्रतिनिधि आउने निर्णय भएको थियो । ‘त्यसो गर्दा व्यवस्थापन…

Logo