राजमार्गको सीमा निर्धारणमा सरकारले ख्याल गर्नुपर्छ : सांसद साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय राजमार्गको सीमा निर्धारणका सन्दर्भमा ख्याल गर्नुपर्ने बताए । हाल मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार…

Logo