विश्वास मत लिनु अगाडि मुख्यमन्त्री महरालाई सहमति कार्यान्वयन गर्न दबाब

काठमाडौं,– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक…

Logo