निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह

काठमाडौँ, । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्र्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाए । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा उनले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बतए । सांसद एवं पूर्वमन्त्री साहले भन्नुभयो, “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । लोकतन्त्र…

Logo