एमाले अध्यक्षमा ओली विजयी

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे । त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८…

Logo