प्रधानमन्त्री ओलीको सम्बोधनमा सबै सांसदलाई बैठकमा उपस्थित हुन सभामुखको आग्रह

काठमाडौँ, । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गने भएकाले सबै सांसदलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । भिजिट भिसा’लगायत प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसदहरू बैठक छाडेर बाहिरिने गरेपछि आज प्रधानमन्त्री ओलीको सम्बोधनमा बसिदिन आग्रह गरेका हुन्…

Logo