प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ,। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताएका छन्। निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आ्एका छन् । जनताले दिएको मतको सम्मान गर्दै उनीहरुलाई काम…

Logo