काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् । विनियोजन विधेयक र त्यससँग आश्रित विभिन्न विधेयहरूमाथिको छलफल गर्ने नियमित कार्यसूची रहेको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलले उठेर विरोध जनाए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा ९एमाले०का सांसद क्षितिज थेबे, नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका…