मुस्लिम आयोगका अध्यक्ष मियाँ दिल्लीमा सम्मानित

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन् । अध्यक्ष मियाँलाई शनिबार भारतमा ग्लोबल आइकोनिक पर्सानलिटी अवार्ड प्रदान गरिएको हो । समाज रुपान्तरण र राष्ट्रको सम्मुनतीका लागि महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । मियाँसँगै नेपाल वायु सेवा निगमका सञ्चालक समिति सदस्य किशोर प्रधानलाई पनि उक्त अवार्ड…

Logo