केपी ओलीले सम्झिएको ‘असोज ६’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाएको नाकाबन्दी स्मरण गरेका छन् । उनले नेपालमा २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान पारित भएको तेस्रो दिनपछि लगाएको नाकाबन्दीको स्मरण गरेका छन् । ओलीको नेतृत्वमा बनेको तत्कालिन सरकारले नाकाबन्दी सामना गर्दै भारतलाई निःशर्त नाकाबन्दी खुलाउन बाध्य बनाएको थियो । ओलीको शब्द जस्ताका तस्तै-…

Logo