काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन्। यसअघि प्रधानमन्त्री र मन्त्रीको शपथमा अनुपस्थित रहने गरेका सभामुख आज भने शीतल निवासमा आयोजित ४ मन्त्रीको शपथ समारोहमा उपस्थित भएका हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरू—जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले आज पद तथा गोपनीयताको शपथ लिइरहेका…