एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छ : उपाध्यक्ष पौडेल

लुम्बिनी, – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् । नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताएका हुन् । “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न…

Logo