कटारी (उदयपुर),। प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार सुरेश राईले १९३ तथा नेकपा ९एमाले० का उम्मेदवार अम्बर रायमाझीले १३९ मत…