आर्थिक पुनः उत्थान ‘कष्टप्रद’, पश्चिमा आलोचकहरू ‘गलत साबित हुनेछन्’ : चीन

बेइजिङ- चीनले बुधबार आफ्नो आर्थिक पुनः उत्थान ‘उथलपुथल पूर्ण र कष्टकर प्रक्रिया’ हुने तर पश्चिमा आलोचकहरू ‘निश्चित रूपमा गलत साबित हुने’ बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पु¥याएको चीनको यो भनाइ आएको हो ।…

Logo