विशेष पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ । दिउँसो १ बजे हुने…

Logo