नेपाल र ओमानबीच खेल बराबरी

नेपाल र ओमानबीच खेल बराबरी

काठमाडौं एक्सप्रेस

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

Logo